Nepal's First Video FM

फेरी बढ्यो सुनको मुल्य ! कति पुग्यो तोलाको ?

1,022

साउन,२५/ चार दिनदेखि लगातार मूल्य स्थिर रहेकोमा आज शुक्रबार भने नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५६ हजार दुई सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीबार तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५५ हजार ९०० रुपैयाँमा नै कारोबार भइरहेको छ ।त्यस्तै, शुक्रबार पनि बजारमा चाँदीको मूल्य स्थिर नै रहेको छ । त्यस्तै, आजपनि बजारमा चाँदी प्रतितोला मूल्य ७३५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

You might also like

Comments are closed.