Nepal's First Video FM

हट भिडियो पछि अब देखिनेछन्, ‘राधा २’ मा प्रिंयका कार्कि

745

साउन २५, ‘राधा २’मा नायिका प्रियंका कार्की मुख्य भुमिकामा देखिने भएकी छन् । योगेश घिमिरेले बनाउन लागेको उक्त फिल्मा प्रिंयकाको मुख्य भुमिका रहने छ । घिमिरेले बनाउन लागेको चलचित्रको शिर्ष भूमिकामा प्रियंका कार्की देखिने भएकी हुन् ।

नायिका संचिता लुइटेललाई लिएर २ बर्ष अघि घिमिरेले चलचित्र ‘राधा’ बनाएका थिए । चलचित्रमा बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत रहनेछ । चलचित्रको छायांकन भदौ २५ गतेबाट सुरु हुने निर्माण पक्षले बताएको छ ।

महिला केन्द्रित चलचित्रले लभ स्टोरी कथा नै भन्नेछ । प्रदिप भारद्धाजले चलचित्रको कथा लेखेका हुन् । संजय न्यौपानेले यो चलचित्रको निर्माण गर्दैछन् । २ नायकको बारेमा अहिले भने कुनै जानकारी दिइएको छैन ।

You might also like

Comments are closed.