“बोल माया” गीतबाट ३ करोड नेपालीलाई धरधरी रुवाएकी चर्चित मोडल रिना थापामगर भेट्टीन आफ्नै प्रेमीसंग गर्दै रोमान्स ,हेर्नुहोस भिडियो
काठमाण्डौ /हिन्दु नारीहरुको महानपर्व हरितालिका तिजको हार्दिक शुभकामना सहित गायक राजेन्द्र सापकोटाको” उत्कृष्ट तीज कोशेली “पोखरामा पानी बटौलिमा घाम”बजारमा आएको छ । प्रविन खत्रीको उत्कृष्ट शब्द तथा राजेन्द्र सापकोटाको लयमा तिज गित बजारमा आएको उक्त गीतमा चर्चित लोकदोहोरी गायिका पूर्णकला बिसी र राजेन्द्र सापकोटाको सुमधुर स्वर रहेको छ । नेपालि चेलीबेटीहरुको तिजको माहोल तातिरहेको बेला चेतनामुलक तथा मनोरन्जनात्मक उक्त म्युजिक भिडियोमा निर्मल,राज,रिना र सिर्जनाले अभिनय गर्नु भएको छ । यस गीतको भिडियो निर्देशन जय कुमार परियारले गर्नु भएको गीतको सम्पादन भने सन्तोष सरु मगरले गर्नुभएको छ ।
तारानाथ आचार्यले संगीत संयोजन रहेको यस म्युजिक भिडियोलाई गणेश सापकोटाले छायाँकन गर्नु भएको यस गीतलाई बजार व्यवस्थापन तथा वितरण भने रोयल च्वाईस म्युजिक प्रा.लिले गरेको छ । यो गीतले पनि केहि उचाईसम्म लाने अपेक्षा गरेका छौ ।
हेर्नुहोस भिडियो :
Comments are closed.