Nepal's First Video FM

कुरकुरे बैशले मात्तिएकि रुबिना अधिकारि कलेज ड्रेसमै भेटिन सुमन परियारसंग (हेर्नुहोस भिडियो)

1,214

काठमाण्डौ /हिन्दु नारीहरुको महानपर्व हरितालिका तिजको हार्दिक शुभकामना सहित राम प्रसाद पौडेलको उत्कृष्ट तीज कोशेली “कुरकुरे बैश”बजारमा आएको छ । राम प्रसाद पौडेलको उत्कृष्ट शब्द तथा लयमा तिज गित बजारमा आएको उक्त गीतमा राम प्रसाद पौडेल र सम्झना लामिछानेको सुमधुर स्वर रहेको छ । नेपालि चेलीबेटीहरुको तिजको माहोला तातिरहेको बेला चेतनामुलक सन्देश बोकेको उक्त म्युजिक भिडियोमा सुमन परियार र रुबिना अधिकारिले अभिनय गर्नु भएको छ । यस गीतको भिडियो निर्देशन मौसम हिमालीले गर्नु भएको गीतको सम्पादन भने नबिन घर्ति मगरले गर्नुभएको छ ।

एकता फिल्मस प्रा.लि.ले दृश्य निर्माण गरेको यस म्युजिक भिडियोलाई दुर्गा पौडेलले छायाँकन गर्नु भएको छ। केशब बडुको संगीत संयोजकन रहेको यस गीतलाई बजार व्यवस्थापन तथा वितरण भने माताश्री म्युजिक प्रालि गरेको यस भिडियोलाई गायक आफ्नै युटुब च्यानेलबाट सार्वजनिक गरेका छन् । यो गीतले पनि केहि उचाईसम्म लाने अपेक्षा गरेका छौ ।
हेर्नुहोस भिडियो :

You might also like

Comments are closed.