Nepal's First Video FM

यस्तो छ बुगीबुगीकी विजेता कविता नेपालीको सपनाको घर ! हेर्नुस् (भिडियोसहित)

1,424

साउन २७, नेपालको पहिलो फ्रेन्चाईजमा आधारित डान्सिङ रियालिटी शो ‘बुगी बुगी’को उपाधी कविता नेपालीले जितेकी थिइन् । कविताले सरोज मोक्तानलाई हुदै ‘बुगी बुगी’को उपाधी हात पर्न सफल भएकी हुन् ।

आज उनकै निवासमा पत्रकार भेटघाट गर्दै उनले बताइन्- ‘मेरो लक्ष्य भनेको ममिबाबाको सपना पुरा गरि एउटा सुन्दर घर बनाउनु हो र मेरो सपनालाई एपी वान एचडीले पुरा गरेको छ ।’

सर्लाहीको पत्ताथरकोटमा जन्मिएकी केहि समयदेखि काठमाडौँमा बस्दै आएकी कविता नेपालीले ‘बुगी बुगी’ को बिजयी भई २५ लाख रुपैयाँ जितेकी छिन् । शनिबार राती भएको ग्राण्ड फिनालेबाट उनी ‘बुगी उगी’की बिजेता बनेकी हुन् ।

You might also like

Comments are closed.