Nepal's First Video FM

यस्तो स्टाटस लेखेपछि आँचललाई गालीको वर्षा

1,759

नायिका अाँचल शर्माले अाफैले लेखेकाे स्टाटस हटाएकी छिन् । उनले शनिबार लेखेकाे स्टाटस फेसबुकबाट हटाएकी छिन् ।आँचलले अाफैले लेखेकाे स्टाटसमा नकारात्मक कमेन्टहरू धेरै अाएकाले स्टाटस हटाएकाे हुनसक्ने बुझ्न सकिन्छ । अाँचलले लेखेकी थिइन-‘रुदै रुदै लगानी गर्ने अनी कलाकारिता गर्ने देखेर हाँसो लाग्यो ।’ उनले याे स्टाटस कसलार्इ लक्षित गरेर लेखेकी थिइन त्याे भने खुलाएकी छैनन् । तर, धेरैले नायिका पूजा शर्मालार्इ प्रहार गरेर लेखेकाे हुनसक्ने अनुमान लगाएका थिए ।
स्टाटस लेखे लगत्तै उनलार्इ गालीकाे वर्षा सुरू भएकाे थियाे । यहि कारणले हुनसक्छ उनले अहिले स्टाटस हटाएकी छिन् । याे शैलीले उनकै क्रेज घटाउने हुनसक्छ ।

You might also like

Comments are closed.