Nepal's First Video FM

प्रियंका र आयुष्मानले इन्गेजमेन्ट गरे लगत्तै मिडियामा आईन आयुष्मानकी पूर्व प्रेमीका परमिता, दिईन यस्तो जवाफ (हेर्नुहोस भिडियो)

1,592

साउन २८, नेपाली चलचित्र क्षेत्रकि एकदमै चर्चित नाम हुन् प्रियंका कार्कीको । मिडियामा सधै कुनै न कुनै गसिपमा आईरहने प्रियंका कार्की पछिल्लो समय अभिनेता आयुष्मान देशराज जोशी संगको इन्गेजमेन्टले चर्चामा छन् ।

चलचित्रक्षेत्रमा ब्वाइफ्रेन्ड बनाउन र फेर्न ठुलो कुरा होइन् । परमिता र आयुष्मानको ब्रेकअप पनि प्रियंका कार्कीको कारणले भएको हो । ५ बर्षको प्रेम पारमिता र आयुष्मानको ब्रेकअप भएको थियो ।

अहिले परमिता इ रिलेसनमा छ ! केहि दिन पहिले परमिताले आफ्नो प्रेमी सामाजिक संजाल मार्फत सार्वजनिक गरेकी थिइन् ! प्रियंका र आयुष्मानले इन्गेजमेन्ट गरेलगतै मिडियामा आईन परमिता, दिईन यस्तो जवाफ । हेर्नुस भिडियो;

You might also like

Comments are closed.