काठमाडौं,नेपाली गीत संगीत क्षेत्रमा दिनहुँ जसो नयाँ कलाकारको लहरो लाग्ने क्रममा एउटा छुट्टै पहिचानको साथमा ऋतु शर्माको आगमन भएकोको छ । गाउने,नाच्ने र स्क्रिनमा देखिने इच्छा सानै देखि भए पनि उहाँको चाहना भने अहिले आएर पुरा भएको बताउनु हुन्छ । उहाँको स्वर सुन्दा लाग्छ कुनै चलेको गायिका भन्दा कम छैन्। हालै मात्र उहाँले ” फुलै फुल” नामक पप एल्बमबाट एउटा गीतको भिडियो सहित् सार्बजनिक गर्नु भएकोको छ । जसमा उहाँको एकल स्वर रहेको छ,भने निमुखा युवराजको शब्द र कल्याण सिंहको संगीत रहेको छ ।
बिगत लामो समय देखि नेपाली गित संगीतमा निरन्तर खटि रहेका निर्देशक नितिन चन्दको निर्देशन रहेको उक्त गीतमा सुरेश नेपालीले क्यामरा खिचेका छन्, भने सम्पादन बिकेश मगरले गरेका हुन् । नम्रता सापकोटा,ऋतु शर्मा र सुरेन्द्र बस्यालको अभिनय रहेको यस गीतको म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण भने ( ur style tv network ) युटुब च्यानलबाट भएको हो ।
गोपाल रसाईलीको संगीत सयोजन रहेको यस गीतबाट गायिका ऋतु शर्मा धेरै नै आशाबादी रहेको हामिलाई बताउनु हुन्छ । आशा छ यो गीतले पनि नेपाली पप सांगीतिक बजारमा राम्रै प्रभाब पार्नेछ ।
भिडियो हेर्नुहोस् अनि प्रतिक्रियादिनु होस् :
Comments are closed.