दयाहाङ राई र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘घामपानी’लाई युट्युवमा पनि एकदमै रुचाइएको छ । यो फिल्म अहिले युट्युवको ट्रेन्डिङ नम्वर वानमा छ ।
दीपेन्द्र लामाले निर्देशन गरेको यो फिल्ममा सञ्चारकमर्की लामाको डेव्यु निर्देशकिय फिल्म हो । फिल्मलाई सिनेमा आर्टले टर्च लाइट प्रोडक्सनसँग सहकार्य गरेर बनाएको हो ।
फिल्ममा दयाहाङ र केकीसँगै अंकित खड्का, सिल्सा जिरेल, प्रकाश घिमिरे, पुष्पर गुरुङ, बुद्धि तामाङ, कविता आले, अरुणा कार्की, लक्ष्मी वर्देवा लगायत कलाकारहरुको अभिनय छ । सार्वजनिक प्रदर्शनीमा ‘घामपानीले’ राम्रो व्यापार गरेको थियो । पुरा फिल्म हेर्नुस्;
Comments are closed.