Nepal's First Video FM

नेपाल आइडललाई उचाइमा पुर्‍याएको गीत ‘चरी लैजा समाचार’ का वास्तविक गायक फेला परे (हेर्नुस भिडियो)

1,102

नेपाल आइडललाई उचाइमा पुर्यायाएको गीत ‘चरी लैजा समाचार’ का वास्तविक गायक हुन् अन्जान बाबु । पर्वतको बाजुगंका गायक अन्जान बाबु त्यति मिडियामा आउन रुचाउँदैनन् ।

केही वर्षअघि सिन्धुपाल्चोकमा आइपरेको विपत्तिमा परी ज्इान गुमाएका र पहिरोमा परी परिवारका सदस्यलाई गुमाएका दृश्यहरु देखेपछि पत्रकार तथा साहित्यकार संगीत श्रोताले लेखेको गीतमा गायक अन्जानले स्वर भरेका हुन् ।

जुन गीतले नेपाल वान टेलिभिजनबाट प्रसारण गर्दै आएको कार्यक्रम नेपाल आइडलका मुख्य प्रतिस्एप्रर्धी बुद्ध तामागं, प्रताप दास र निशान भट्राई र सुरज थापा लगायतका गायकहरुले बढी गायका थिए । जसका कारण गीतले ब्यापक चर्चा बटुलेको थियो ।

गीतले प्राकृतिक रुपमा आइपरेको विपत्तिका कुरा गर्दै सम्बन्धित निकाएलाई झकझकाउने काम गरेको गायक अन्जान बाबु बताउँछन् । उनको यो गीतले नेताहरुले खोजेरै सुन्ने गरेको आँफुले पाएको बताए । जुन कुरालाई उनी संगीतको प्रभावका रुपमा पनि हेर्ने गरेको तर्क गर्छन् । हेर्नुस भिडियो;

You might also like

Comments are closed.