माघ २८, नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले युएईसँग सामना गर्दैछ । वर्षाका कारण ३ घण्टा ढिलो सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ राजेको छ ।
विन्डहक स्थित मैदानमा नेपाली समय अनुशार सवा १ बजे सुरु हुने भनिएता पनि वर्षाका कारण खेल केही समय ढिला हुने भएको हो ।
अघिल्ला दुई खेलमध्ये एकमा जित र एकमा हार ब्यहोरेको दुवै टोलीलाई विश्वकप छनोटको यात्रा सहज बनाउनका लागि आजको खेल जित्नै पर्ने दबाबमा छ ।
Comments are closed, but trackbacks and pingbacks are open.