Nepal's First Video FM

शिशिरले छाडा दोहोरी गाउँदा ज्योति र भुमिका हाँसेरै बेहोस, भर्जिन छैन देखि रक्सीसम्मको कुरा ! (हेर्नुस भिडियो)

1,118

नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा नेपाली लोक दोहोरीकि बहु-चर्चित अझ भनौ स्टेज क्विन गायिका भूमिका गिरी र चर्चाकै शिखरमा रहेकी गायिका मोडेल ज्योति मगरको आवाजमा रहेको भूमिका गिरीको यसपालिको तिज कोसेली ‘विकृति’ यतिबेला चर्चामा रहेको छ ।

भूमिका गिरीको व्यक्तिगत युत्युब च्यानलमार्फत बजारमा सार्वजनिक गरिएको उक्त गीतमा दोहोरी क्षेत्रमा ज्योति मगरले विकृति ल्याएको भूमिकाको आरोप छ । गीतमा सर्जक नेत्र अर्यालको शब्द र लय खेम सेंच्युरी रहेको छ भने गीतको भिडियो चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् ।

त्यस्तै राजेश घिमिरेले खिचेको उक्त भिडियो बिष्णु शर्माले सम्पादन गरेका छन् । सोहि गीतको बारेमा विभिन्न मिडियामा ज्योति र भूमिका एकसाथ देखिएका छन् ।

यी दुई गायिका र सोहि गीतमा अभिनय गरेका मोडेल ज्योति र भूमिकासँगको रमाइलो कुराकानी अनि शिशिर भण्डारीसंगको घमासान तेहोरी । भिडियो;

You might also like

Comments are closed.