माघ २८, आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत युएईसँगको खेलमा नेपाललाई फेरी अर्को सफलता मिलेको छ । तेस्रो खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले पहिलो ओभरमा नै दोस्रो विकेट झारेको छ ।
पहिलो ओभरमा नै युएइका ओपनिङ ब्याट्सम्यान असफाक अहमद शून्य रनमा नै आउट गरेका नेपालका सोमपाल कामीले सातौ ओभरमा दोस्रो विकेट हात पारेका हुन । युएइका गुलाम सवार १६ रनमा आउट हु्ँदा युएइले २५ रन बनाए ।
Comments are closed.