भदौ ४, बलात्कारी पुरुषलाई फासीको माग गर्दै शनिवार काठमाडौंको माइतीघर मण्डलामा अभियन्ताहरूले अर्धनग्न प्रदर्शन गरे । उनिहरुले कालो पेटीकोट लगाएर प्रदर्शनमा उत्रिएपछि प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको थियाे ।
मुलुकमा बलात्कारका घटना बढ्दै जानु र दोषीलाई कडा कारबाही नहुनु लगायत घटनाबाट आक्रान्त बनेको युवा पुस्ता यस अभियानमा संलग्न भइर्रहेकाे छ । भदौ १ गते मुलुकी अपराध (संहिता) ऐन २०७४ को विरोध गर्दै एक युवाले नग्न भएर विरोध प्रदर्शन गरेका थिए ।
तर सडकमा नग्न र अर्ध नग्न भएर गरिने प्रदर्शनले समाजमा कस्तो असर पर्छ, के कानुन बनाउन नग्न नै हुनु पर्ने हो त ? बलात्कारी पुरुषलाई फाँसी माग गर्ने अभियन्ता सावित्री सुवेदीसँग गरीएको कराकानी:
news24बाट साभार
Comments are closed.