Nepal's First Video FM

स्टेजमै यसरी गर्जिए रमेस प्रसाईं, अशोक दर्जीको प्रसंशा गर्दै दिए ५ हजार (हेर्नुस भिडियो)

1,582

अशोक दर्जी अहिले नेपाली युटुबमा चर्चीत पात्र हुन । अत्यन्तै सुमधुर स्वरका धनी अशाेकलाइ झापाकाे सडक देखि अन्तराष्ट्रिय स्तरमा चर्चा दिलाउन सफल भने झापा दमकका युवा व्यापारी डिजे रूपक र गायक टंक बुढाथाेकी हुन ।

अशाेक चर्चामा अाए सँगै उनका पिता पुर्ण दर्जी निकै उत्साहीत छन । अाज अशाेक कै कारण नया घर, घर सगै टि.भि, फ्रिज र घरमा चाहीने सम्पुर्ण समान छ । उत्हास संगै गित पनि गाउन भ्याएका छन अशाेकका बुबाले ।

उनले अशाेक कै गित मन बिनाकाे धन ठुलाे कि भन्ने गाना गाए । दमकमा आयोजित एक बृहत कार्यक्रममा अशोक दर्जीको परीवारलाई ताला चाबि हस्तारण गरेका थिए ।

कार्यक्रममा वरिष्ठ हाश्य कलाकार हरि बंश आचार्य, वरिष्ठ पत्रकार ऋषि धमला, वरिष्ठ निर्देशक तथा कलाकार शोबित बस्नेत, रमेस प्रसाईं लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्तित रमेस प्रसाईंले अशोक दर्जीको प्रसंसा गर्दै ५००० आर्थिक सहयोग गरे । हेर्नुस भिडियो;

You might also like

Comments are closed.