Nepal's First Video FM

‘दोस्ताना २’ मा सिद्धार्थ र जान्भीकाे जाेडी

801

सन् २००८ मा बनेकाे बलिउड चलचित्र दास्ताना काे सिक्वेल बन्ने भएकाे छ । बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहर ‘दोस्ताना २’ बनाउने तयारीमा छन् ।याे चलचित्रलार्इ ‘दोस्ताना’का निर्देशक तरुन मन्सुखानीले नै निर्देशन गर्ने भएका छन् । अहिले यो चलचित्रको कथा लेख्ने काम भैरहेको छ ।

भारतीय संचार माध्यमका अनुसार करणले यो चलचित्रका २ मुख्य कलाकार नायक सिद्धार्थ मल्होत्रा र नायिका जान्भी कपुरलाई फाइनल गरेका छन् भने एक जना लिड नायक अझै फाइनल हुन बाकी छन् । कथावस्तु राम्राे पाएका कारण चलचित्र बनाउन लागेकाे करणले बताएका छन् ।

You might also like

Comments are closed.