Nepal's First Video FM

एकै भिडियोमा ३ स्टार मोडल : पल, पुष्प र नीराजनसँग दीपिकाको रोमान्स (भिडियोसहित)

1,043

म्युजिक भिडियोका तीन स्टार मोडल एकै म्युजिक भिडियोमा प्रस्तुत भएका छन् । तीन स्टार मोडलको बिचमा नायिका दीपिका प्रसाईं प्रस्तुत भएकी छिन् । पल शाह, पुष्प खड्का र निराजन प्रधानलाई लिएर शान थापाले म्यजिक भिडियो बनाएका हुन् ।
भावसागर ईन्टरटेन्मेन्ट एलएलसीको प्रस्तुत रहेको ‘आदत २’ मा अमेरिकामा बसोबास गरिरहेकी गीतकार अम्बिका गुरुङको शब्द छन् । स्वर युवा गायक सुमन केसीले दिएका छन् भने संगीत शंकर थापा ‘स्माइल’ले दिएका छन् । संगीत संयोजन उदयराज पौडेलको छ । भिडियोमा राजिव समरको कोरियोग्राफी छ । हेर्नुस भिडियो;

You might also like

Comments are closed.