Nepal's First Video FM

नेपाललाई ‘निप्पल’ भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पलाई अब नेपाली सिकाउछु : मनोज गजुरेल

1,110

भदौ ११, गाईजात्राको महत्व सांस्कृतिक महत्वसँगे जोडिएपनि यसलाई ब्यङ्ग्यात्मक महत्व सँग पनि जोडिने गरीन्छ ।

बेलाबेला गैरजिम्मेवार अभिव्यक्ति दिएर चर्चामा आइरहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नुअघि तयारीको क्रममा नेपालको उच्चारण बिगारेर ‘निप्पल’ भनेका कुरा निकै चर्चामा रहेको थियो ।

राजनीतिक समाचार प्रकाशन गर्ने अमेरिकी पोर्टल पोलिटिकोले यस्तो खुलासा गरेको हो । गाईजात्राको अवशरमा प्रायः अमेरिकी राष्ट्रपती ट्रम्पको अवतारमा पनि देखिने गरेका हाँस्यब्यङग्य कलाकार मनोज गजुरेल सँग गरीएको कुराकानी;

You might also like

Comments are closed.