Nepal's First Video FM

पूर्णकला बिसीको जस्तै गायिका अनुजाले मुख खोलिन :मैले बिष्णु माझीको अनुहार प्रष्टै देखेको छु-हेर्नुहोस अनुजा र रोशन सिंह बीच अन्तर्वार्तामै दोहोरी हानाहान

883

काठामाडौं – नेपाली सांगीतिक बजारमा छोटो समयमा चर्चामा आएको चर्चित नाम हो अनुजा पुडासैनी।पछिल्लो समय उनले गाएका हरेक गीत दर्शक श्रोतको मन मुटुमा बस्न सफल छन।अर्का चर्चित तथा बिबादित गायक हुन् रोशन सिंह लामो समय बिबादमा आए पनि पछिल्लो समय सामाजिक गीतहरुबाट समाजलाई सुसुचित गराउन नया नया गीतहरुबाट थप हौसला थप्दै अगाडी बढेका छन।अनुजा नुवाकोटमा जन्मिएकी गायिका हुन्।उनि दोहोरी मात्रै गाउन्नन उनले गाउने अधिकांश दोहोरी गीतहरु अत्त्याधिक दर्शक श्रोतले मन पराएका छन।छोटो समयमा छिटो दर्शक सामु चिनिएकी अनुजालाइ धेरैले पूर्णकला बिसी जस्तै आवाज भएकी गायिका शब्दको संज्ञा दिएका छन।एता रोशन सिहं पनि कुनै समय ओइ ज्योति गीतबाट चर्चा र बिबाद दुवै खेपेका गायक पर्छन कमल सरगम संग कुराकानी गर्दै उनि भन्छन “अहिले दोहोरी धान्ने पुस्तानै खराब रहेको र अब नया पुस्तालाई दोहोरी हाक्न दिनु पर्छ”हेरौ आज अनुजा पुडासैनी र रोशन सिंह संग गरिएको रमाईलो कुराकानी साथमा बबाल लाइभ दोहोरी र साथमा चर्काचर्की अन्तर्वार्ता:

You might also like

Comments are closed.