Nepal's First Video FM

बिमस्टेक सम्मेलनकाे तयारीबारे जानकारी दिन प्रधानमन्त्रीले अाज संसदमा सम्बोधन गर्दै

748

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्नु हुनेछ ।

प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को चाैथाे शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्नु हुनेछ ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँले यसबीचमा संसदमा सांसदले उठाउनुभएका समसामयिक विषयको पनि जवाफ दिनुहुनेछ ।

यही भदौ १४ र १५ गते काठमाडौँमा बिमस्टेकको चाैथाे शिखर सम्मेलन हुँदैछ ।

You might also like

Comments are closed.