नेपाली प्रेम कथामा आधारित चलचित्र अनुरागको ट्रेलर सार्बजनिक संगै धमलाकी पत्नी एलिजाले आफुलाई धमलाले समय नदिएको भन्दै डिभोर्स मागेकी छिन अन्तर्वार्तामा उनले डिभोर्स मागेकी हुन्।तर यी सब अंतर्बार्तामै सिमित रहेको छ।धमलाको अभिनय गर्दै नायक समुन्द्र पण्डितले एलिजालाई स्पष्टीकरण मागेका थिए।हेरौ उक्त रोचक कुराकानी साथमा अनुराग असोज १२ गते आउदै छ कस्तो बन्यो चलचित्र समग्र बिषयमा भिडियो सहित :
Comments are closed.