फिल्म ‘रोज’को रोड कन्सर्टमा नायिका मिरुना मगरलाई दर्शकले मिठो माया दर्शाएका छन् । मिरुनाका लागि कागजमा मायाका शब्द खर्चिएर उनका फ्यान कन्सर्टमा सहभागी भएका थिए ।
प्रदीप खड्का, मिरुना मगर र पारमिता राज्यलक्ष्मी राणाको मुख्य भूमिका रहेको फिल्म रोज भदौ २२ गतेदेखि प्रदर्शनमा आउँदैछ । क्रिमिनल, लभ स्टोरी फिल्म रोज लाई निरक पौडेलले निर्देशन गरेका हुन् । पोखरा, चितवन र बुटवलमा दर्शकले मिरुनाप्रति देखाएको माया तस्बिरमा हेर्नुस् :
Comments are closed.