Nepal's First Video FM

दर्शकको मनमा को बढी ? अनमोल कि प्रदिप ? हेर्नुस भिडियो

730

नेपाली चलचित्र क्षेत्रमा दुई युवा स्टारर अनमोल केसी र प्रदिप खड्का निकै रुचाईएका अभिनेताहरु हुन् । विशेष गरेर युवा पङ्ति माझ दुबै जना उतिकै लोकप्रिय मानिन्छन् । राम्रो अभिनय, हेर्दै क्युट र चक्लेटी अनुहारका दुबैजना अभिनेताका युवा फ्यान कम छैनन् ।

त्यसमा पनि दुबै जनाका युवती फ्यानहरु अधिक रहेका छन् भने युवाहरु पनि उत्तिकै छन् । यी दुई युवा स्टारर अनमोल केसी र प्रदिप खड्का बीच सर्वसाधारणको सबैभन्दा बढी रोजाईमा को परे त ? हेर्नुहोस् भिडियो;

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.