Nepal's First Video FM

थापाथली सुकुम्बासी बस्ती नजिकै खोला छेउमा जेब्रा झोला भित्र राखेर फालेको अवस्थामा नवजात शिशुको शव फेला

1,067

भदौ २१, काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती नजिकै खोलाको छेउमा नवजात शिशुको शव फेला परेको छ । बिहीबार नवजात शिशुको शव फेला परेको महानगरीय प्रहरी वृत सिंहदरबारका सइ चक्र पुजाराले जानकारी दिए ।

अन्दाजी एक महिनाको जस्तो देखिने बालकको शव जेब्रा झोला भित्र फेला परेको उनले जानकारी दिए । थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुग्दै गरेको उनले बताए ।

You might also like

Comments are closed.