रामजी खाडको दुरुस्तै आवाज भएका गायक दोहोरी गायक मेक्सम खातीले गाए पहिलो पटक हिन्दी गीत-पारे सबैलाई चकित (हेर्नुहोस)
काठमाडौंः नेपाली लोक तथा दोहोरीको क्षेत्रमा नेपालि दर्शाक स्रोताहरुको मन जित्न सफल गायक मेक्सम खाती क्षेत्री यति बेला निकै नै चर्चामा आएको नाम हो । उनले गायका अधिकाश गीतहरु दर्शक स्रोताको मुखमा झुण्डिएका छन । पछिल्लो समय युवा पिडिका मन ढुकढुकीमा बसेका गायक खाती एकदमै बेस्ट कलाकारको रुपमा लिन सकिन्छ । आज उनि संग उनको दाई बीच कमल सरगमले गरेको कुराकानी हेर्न सक्नुहुनेछ जसले निकै मिठो गीत गाए हिन्दि देखि दोहोरी सम्म:
Comments are closed.