Nepal's First Video FM

मेक्सिकन क्लबको प्रशिक्षक बने म्याराडोना

547

अर्जेन्टिनाका जेलेन्ड डिएगो म्याराडोना मेक्सिकन क्लब डोराडोस डी सिनाओलाको प्रशिक्षक नियुक्त भएका छन् ।
५७ वर्षीय विश्वकप विजेता म्याराडोनाले सन् १९७७ देखि १९९४ सम्म गरी देशका लागि ९१ खेल खेलेका थिए भने २००८ देखि १० सम्म प्रशिक्षक बने ।
पछिल्लो समय यूएईको क्लब अल फुजराहको प्रशिक्षक थिए, जहाँको सम्झौता अप्रिलमा सकियो ।

You might also like

Comments are closed.