Nepal's First Video FM

आज मोतीराम भट्टको १ सय ५३ औँ जन्मजयन्ती

728

भदौ २४, भाद्र कृष्ण औँसीका दिन आइतबार राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १ सय ५३ औँ जन्मजयन्ती नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा उहाँ परलोक हुनुभएको थियो । भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याउनुएको थियो ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिनुभएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनुभयो । नेपालमा छापाखाना भित्याएको श्रेय समेत उहाँले नै पाउनुभएको छ ।

You might also like

Comments are closed.