Nepal's First Video FM

नेपाल आइडलबाट बाहिरिएका सुरज तामाङ ‘द भ्वाइस अफ नेपाल’मा, सेलेक्ट भए कि रिजेक्ट ? (हेर्नुस भिडियो)

677

पछिल्लो समय नेपालमा रियालिटी शोहरुको प्रसारण बढिरहेको छ । विदेशी फ्रेन्चाइज शोहरुले नेपालको रियालिटी शोको स्तरलाई माथि पुर्याएका छन् भने पछाडि परिरहेका प्रतिभाहरूले राम्रो अवसर पनि पाइरहेका छन् ।

अहिले नेपाली टेलिभिजनमा दुईओटा अन्तराष्ट्रिय फ्रेन्चाइज गायन प्रतियोगिता एकसाथ प्रसारण भइरहेका छन् । एपीवान टेलिभिजनमा ‘नेपाल आइडल’को दोस्रो संस्करण र कान्तिपुर टेलिभिजनमा पहिलोपटक ‘द भ्वाइस अफ नेपाल’ प्रसारण भइरहेको छ ।

दुवै कार्यक्रमलाई दर्शकले औधी रुचाएका छन् । हिजो प्रसारित ‘द भ्वाइस अफ नेपाल’को छैठौँ एपिसोडमा प्रतियोगी सुरज तामाङ थिए जो ‘नेपाल आइडलको प्रथम संस्करणमा टप १८’ मा पर्न सफल भएका थिए । ‘द भ्वाइस अफ नेपाल’मा सेलेक्ट भए कि रिजेक्ट हेर्नुस् यो भिडियो;

You might also like

Comments are closed.