Nepal's First Video FM

जापान पठाउने भन्दै ठगि गर्ने मुख्य नाइके प्रकाउ

525

जापान पठाउने भन्दै ठगि गर्ने समुहका मुख्य नाइके प्रकाउ परेका छन् ।

१ करोड ३१ लाख ५० हजार ठगि गर्ने समुहका मुख्य नाइके भनिएका युवालाई प्रहरीले पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान व्युरोको टोलीले सिन्धुपाल्चोक मेलम्ची घर भएका सबिन प्रकाश दनुवार काठमाडौको बसुन्धराबाट पक्राउ गरेको छ। दनुवारले सरकारी कोटामा कृषि सम्बन्धी कामका लागि जापान पठाइदिने भन्दै२८ जनाबाट ७ देखि १२ लाख सम्म रकम लिएका प्रहरीले बताएको छ ।

उनलाई थप अनुसन्धानका लागि व्युरोले आज सोमबार काठमाडौ जिल्ला अदालत पेश गरेको छ ।

You might also like

Comments are closed.