Nepal's First Video FM

पलसँग बुगीवुगी विजेता कविता नेपालीको पहिलो म्युजिक भिडियो ‘यहि होला माया’ (भिडियोसहित)

1,158

केही समय अगाडी सम्पन्न नृत्यसम्बन्धी अन्तर्राष्ट्रियस्तरको ‘डान्स रियालिटी सो ‘बुगीवगी’का विजेता कबिता नेपालीले चर्चित अभिनेता तथा मोडल पल शाह फिचरिंग म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बुगीवगीका बिजेता भएपछि कविताको यो म्युजिक भिडियो पहिलो हो । एक नारायण भण्डारीको शब्द रहेको गीतमा राज खम्बुको स्वर रहेको छ । संगीत आशिष अभिरलको छ भने संगीत संयोजन प्रदिप श्रेष्ठले गरेका छन् ।

प्रशान्त तामाङले कोरियोग्राफी गरेको भिडियोको छायाँकन कुमार केसीले गरेका छन । सम्पादन र निर्देशन टेकेन्द्र शाहको रहेको छ । गीतमा कविता नेपाली बुगी वुगीमा विजेता रहेको सेट देखि लिएर दक्षिणकाली रिसोर्टमा गीतको सुटिङ गरिएको छ । हेर्नुस भिडियो;

You might also like

Comments are closed.