असोज २, Acnes जापानको No. 1 Skin Care Brand ले आफ्नो उपभोक्ताहरुका लागि Scratch and Win Campaign 15 Aug. बाट आयोजना गरेको छ ।
यो Campaign को मूल उद्देश्य आफ्नो Target Consumer सम्म पुग्नु र Sales Volume बढाउनु हो । यो Campaign सुचारु भएको १ महिना हुदै, ४ सप्ताहको Lucky Draw घोषणा भएको छ ।
Acnes ले गएको शुक्रबार (9/14/2018) पहिलो महिनाको Monthly Gift Redmi Note 5 को बिजेता Miss Shilu Shrestha (कोड नं. ०५७९६०) लाई Lucky Draw मार्फत Rohto Nepal को Office मा घोषणा गरेको छ ।
यो Acnes Brand को सालकै सबैभन्दा ठूलो अफर हो जसमा Weekly, Monthly र Bumper उपहारहरु छन् । Weekly मा Rohto को product hamper, monthly मा Redmi Note 5 र Bumper उपहारमा Mahindra Gusto रहेको छ । यो Campaign को अन्तिम मिति 14 Nov. 2018 सम्म मात्र रहने छ ।
Comments are closed.