Nepal's First Video FM

हेमन्त शर्माले एउटै म्युजिक भिडियोमा अटाए, चर्चित डान्स ‘भिमफेदी गाईज’देखि एलिसा, सारा, राहुल, सुनिलसम्म (भिडियोसहित)

807

असोज २, गायक हेमन्त शर्माले ‘बरिखा’ बोलको गीत युत्युबमार्फत सार्वजनिक गरेका छन् । गीतमा गायक शर्मा स्वयं कै शब्द, संगीत र स्वर रहेको छ । उक्त गीतमा श्यामस्वेत रसाइलीले म्युजिक एरेन्ज गरेका छन् ।

यस गीतको भिडियोलाई राहुल शाहले निर्देशन गरेका छन् भने गीतमा राहुल शाह, चर्चित डान्स ग्रुप भिमफेदी गाइज, एलिसा राई, सारा सिरपाईली, सुनिल क्षेत्री, एलिशा शर्मा लगायतको अभिनय देख्न सकिन्छ । हेर्नुस भिडियो;

You might also like

Comments are closed.