काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेवादर स्वर्णिम वाग्लेलाई तनहुँवासीले किन मत हाल्ने भनेर प्रश्न गरेका छन् ।
‘यहाँ घुम्दैघुम्दै आएका टुरिस्ट उम्मेदवारलाई तपाईंले भन्नुपर्छ, यहाँको नेपाली कांग्रेस चोकमा राखेको मादल जस्तो होइन, जसले आयो त्यसले बजाउँदै हिँड्ने होइन’, उनले भने।
उनले नेपाली कांग्रेसभित्र सबै कुरा ठीकठाक चलिरहहेको भन्ने कुरा आफूलाई पनि नलागेको बताएका छन्।
Comments are closed.