Nepal's First Video FM

बलिउड चर्चित गायक कुमार सानु काठमाडौंमा

536

बलिउडका चर्चित गायक कुमार सानु कन्सर्टका लागि काठमाडौं आएका छन ।
बुटवलमा आयोजना हुने उनको एकल साँझका लागि उनी बुधबार नेपाल अाएका हुन् । भाेली (शुक्रबार) बुटबलको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजना हुने एकल कन्सर्टमा उनले गीत गाउने छन् ।
कार्यक्रम पारामाउन्ट इन्टरटेन्मेन्ट अायाेजना गर्दैछ । उक्त कार्यक्रममा नेपालकै लोकप्रिय गायिका देविका बन्दनाले पनि कुमार सानुका साथ गीत गाउने बताईएको छ ।

You might also like

Comments are closed.