Nepal's First Video FM

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पक्राउ

44

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । बीबीसीका अनुसार ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको छ । पक्राउ परे पनि उनलाई हतकडी भने लगाइएको छैन ।

उनीमाथि ३४ आरोप लागेका छन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । म्यानहटन अदालतमा उपस्थित गराइँदा उनले आफूले कुनै अपराध नगरेको बताएको बीबीसीले जनाएको छ ।

अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने ट्रम्प पहिलो पूर्वराष्ट्रपति हुन् ।

You might also like

Comments are closed.