सुनसरीको हरिनगर गाउँपालिकामा एक ब्यक्तिको गोली हानी हत्या गरीएको छ । हरिनगर गाउँपालिका २ मा स्थानिय खुर्शिद इस्लाहीलाई भारतीय नं प्लेट भएको मोटरसाइकलमा सवार ब्यक्तिद्वारा गोली प्रहार गरिएको हो । गोली लागी घाइते भएका खुर्शिदको घटनास्थलमै ज्यान गएको थियो ।
गाेली हानी भारततर्फ भागेकाकाे पिछा गरि छेक्ने क्रममा घुस्कीमा प्रहरीमाथि समेत गाेली प्रहार हुँदा २ जना प्रहरी घाइते भएका छन् ।हाल हत्या गरी फरार हुनेको प्रहरीद्वारा खोजी कार्य भइरहेको छ ।
Comments are closed.