Nepal's First Video FM

दशैंको अर्को मार्मिक गीत बजारमा ,बिष्णु रिजाल र सान्ती श्री परियारले रूहाए दर्शक(भिडियो)

1,088

कमल सरगम।नेपाली लोक दोहोरी क्षेत्रका एक प्रतिभासाली गायक बिष्णु रिजाल र गायिका सान्ती श्री परियारको सुमधुर आवाजमा श्याम मगरको मार्मिक दशैं गीत “बिदेशी भुमि”बजारमा आएको छ।श्याम मगरको शब्द र केशब गदाईलिको लय सृजनामा बजारमा आएको गीतमा चर्चित मोडल बिमल अधिकारी,अन्जु श्रेष्ठ र युबराज खत्रीको अभिनय रहेको गीतमा निर्देशन भने कपिल लामाले गरेका हुन् ।

राजेश घिमिरेको छायांकनमा तयार भएको भिडियो यो बेला म्युजिक नेपालबाट सार्बजनिक भएको छ।अमर शाक्यको सम्पादनमा तयार भिडियोलाइ प्रतिभा म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ।लामो समय परदेशमा बिताएर नेपाल फर्किएका बिष्णु रिजालको आवाजमा यो पहिलो दशैं गीत हो ।भिडियो हेर्नुहोस :

You might also like

Comments are closed.