Nepal's First Video FM

पत्रकारकै अगाडी के गरे यस्तो हास्यकलाकार दिपकले दीपलाई यस्तो ?४० काटेका दिपक छक्का पन्जाको हिरो(भिडियो)

873

नेपाली चलचित्र क्षेत्रमा एउटा छुट्टै ब्राण्ड बनिसकेको चलचित्र हो छक्का पन्जा ३।उक्त चलचित्र ‘छक्का पन्जा ३’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको ट्रेलरसँगै यसको प्रदर्शन मिति पनि तय गरिएको हो । यो चलचित्र अब दशैको पहिलो दिन घटस्थापनाबाट रिलिज हुने भएको छ । यो चलचित्रसँग जुध्ने भनेर प्रचार गरिएको चलचित्र ‘जय भोले’ भने फूलपातिबाट रिलिज हुने भएको हो ।

चलचित्रको सार्वजनिक ट्रेलरका कमेडी र बिषयवस्तुलाई देखाइएको छ । मुख्य कलाकारहरु दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ, किरण केसी, लक्ष्मी गिरी लगायतको कमेडीलाई ट्रेलरमा स्थान दिइएको छ

हेरौ कस्तो भएको छ छक्का पन्जाको बारेमा के भने कलाकारहरुले !:

You might also like

Comments are closed.