अन्तत लोक गायिका सिन्धु मल्लले आफ्नो छोरालाई पनि बनाईन अंग्रेजी गाएक -पहिलो पटक स-परिवार सहित मिडियामा
नेपाली लोक दोहोरी क्षेत्रकै बहुचर्चित गायिका सिन्धु मल्ल आफ्नो परिवार सहित एक साथ् लामो समय पछि मिडियामा आएकी छिन।परिवार प्रतिको प्रेम सहित उनको जिन्दगि संग पत्रकार कमल सरगमले लिएको निकै रमलईलो अन्तरबार्ताको सेक्मेन्ट “कलाकारको सनिबार”भित्र सिन्धु मल्लको परिवार आतं सफल भएको छ।ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा गीतबाट उनि एकाएक हाइलाइट भएकी गायिका अहिले सबैको प्यारी गायिकाको रुपमा परिचित छिन हेरौ यही कुराकानी यतिबेला :
Comments are closed.