Nepal's First Video FM

बाबु छोरी बिच बिहे,श्रीमानलाई आफ्नो आमासँग बाँड्न लागाईन्छ,पढ्नुहोस्

987

यो पापी संसारमा कतिपय यस्ता परम्परा (कु-प्रथाहरु) छन् जसबारे धेरै जसो अनविज्ञ नै छौ । त्यसैले त्यस्ता परम्पराहरु झट्ट सुन्दा हामीलाई निकै अफ्ठ्यारो र लज्जा बोध हुने गर्दछ।

सामान्यत बुबासँग कुनै पनि केटी बिहे गर्न राजी हुदैनन् या भनौ सोच्न पनि सक्दिनन्।

तर बंगलादेशको एक समुदायमा भने बाबु छोरी बिचको विवाहलाई सामान्य रुपमा लिन्छन्।

आफ्ना साझा पति नोटेनको साथमा छोरी “ओरोला” र आमा “पर्बिन”
बङ्गलादेशको मन्डी जनजाती समुदायमा यो परम्परा प्रचलित रहेको छ । यहाँका युवतिहरु बच्चैदेखि आफ्ना बाबुसँग बिहे गरेको सपाना देख्ने गर्दछन्।

किन भने अलि उमेर बढेपछि ति बालिकाहरुको विबाह आफ्नै आमाको श्रीमान अर्थात बुवासँग हुने गर्दछ।

आफुलाई जन्म दिने बुवाको मृत्यु पश्चात आमाले अर्को पुरुषसँग बिहे गरेमा छोरीहरुले आफ्नो सौतेलो बुबासँग विवाह गर्नुपर्ने हुन्छ।

प्राय आफ्नो लोग्नेको मृत्यु भए पछि महिलाहरुले आफ्नै परिवारको अर्को पुरुषसँग बिहे गर्ने चलन यो जातिमा छ।

यस्तो कु-सँस्कारले गर्दा छोरीहरुले लोग्नेलाइ आमा भन्दा आफुले आकर्षित गर्न भान्सामा राम्रो सँग काम गर्छन भने ओछ्यानमा पनि आमाले भन्दा धेरै खुसि दिने प्रयत्न गर्दछन्।

छोरीको उमेर आमाको तुलनामा धेरै कम हुने र यौवन पनि भरिभराउ हुने भएकाले त्यहाका बुबाहरु आमा भन्दा छोरीसँग सुत्न रुचाउछन्।

उता आमा भने आफ्नो श्रीमानलाई आफूसँग रात बिताओस भनेर छोरीको खानामा जङ्गली जडिबुटी मिसाईदिन्छन् । जसले गर्दा छोरीलाई उल्टि आउने गर्दछ र आमाले आफ्नो लोग्नेसँग एउटै ओछ्यानमा रात बिताउन पाउछन्।

यस्तो घटना एक पटक “ओरोला” (Orola Dalbot) नामकी छोरी र उनको आमा पर्बिन (Parvin Rema) को बिच भएको थियो । जब उनिहरु आफ्ना साझा पति “नोटेन” (Noten) लाई आफुसँगै सुताउन चाहन्थे।

मण्डी जातिका झण्डौ २० लाख जनसङ्ख्या बङ्गलादेशमा रहेको छ । यो जातिका मान्छेहरुलाई गारो भनेर पनि चिनिन्छ। laligurash

You might also like

Comments are closed.