कमल सरगम/काठमाण्डौ।नेपाली लोक संगीत क्षेत्रमा प्रबासबाटनै करोडौको मन जितेका चर्चित गायक सुर्य खड्का र निर्मल क्षेत्रीको मार्मिक गीत “रित्तो काख”बजारमा आएको छ।गीतमा सुर्य खड्का,निर्मल क्षेत्री र रिना केसीको आवाज रहेको छ भने गीतमा लय सुर्य खड्काको रहेको छ।गीत हेर्दा हरेक नेपालीलाइ रूहाउने देखिन्छ।दुर्गा पौडेलको निर्देशन तथा छायांकनमा तयार भएको गीतमा सम्पादन भने नबिन घर्ति मगरको रहेको छ।चर्चित मोडल महेन्द्र गौतम,बिपेश घिमिरे,सन्तोष केसी र रमा थपोलियाको रहेको छ।सुर्य खड्काको अफिसियल युटुब मार्फत यो गीत सार्बजनिक भएको छ।लागु गीति कथाभित्र यो गीत देख्न सकिन्छ।गरिब नेपाली र बेरोजगारीले सताउदा प्रदेश पुग्नु पर्दा र परदेशमै पापी कालले लागेको उक्त गीत हेर्नुहोस :
Next Post
You might also like
Comments are closed.