Nepal's First Video FM

ह्वात्तै घट्यो सुनको मुल्य (हेर्नुहोस् एक तोलाको कति ?

848

८ असोज । आज सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५८ हजार १ सय रुपैयाँ रहेको छ। यसअघि ५८ हजार ४ सय रुपैयाँ रहेको सुनको मूल्य अहिले तीन सय रुपैयाँ घटेको हो।

त्यस्तैगरी आज तेजाबी सुन प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी ७ सय २० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि जाँदी ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.