Nepal's First Video FM

के नेपाल आइडलका सागर आले र आरुसी बीच बिहे हुदै हो ?खोलिन मोडल आरुसीले सबै बास्तबिकता (हेर्नुहोस)

826

नेपाल आइडलबाट आउट भएका सबै भन्दा चर्चित पात्रा हुन् सागर आले।केहि समय अगाडी उनि र चर्चित दोहोरी मोडल आरुसी बिचको सम्बन्धलाइ लिएर आम दर्शक श्रोता अन्योलतामा थिए यसलाई चिर्नको लागि पत्रकार कमल सरगम चर्चित मोडल आरुसी मगरको घरसम्म पुगेर उनको बास्तबिकता बाहिर ल्याएका छन।के सागर आलेको प्रेमिकानै हुन् त् आरुसी ?उनको जन्म दिनकै अवसरमा के के खोलिन बास्तबिकता ?हेरौ उनि संग गरिएको कुराकानी

You might also like

Comments are closed.