Nepal's First Video FM

आजदेखी खुल्दै : दशैंको लागि अग्रिम टिकट बुकिङ

573

काठमाडौँ-यसवर्षको दशैंका लागि अग्रिम टिकट बुकिङ आज बाट खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी महासंघको बैठकले आजबाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । यसअघि ५ गतेबाट बुकिङ खुल्ला गर्ने भनिए पनि इन्धनमा भएको मूल्यवृद्धिको कारण देखाउँदै व्यवसायीहरुले रोकेका थिए । सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठक बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अनुरुप सार्वजनिक यातायातको भाडादर समायोजन भएपछि अग्रिम टिकट बुकिङ खुला गर्न निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।
बढाइएको १० प्रतिशत भाडा अनुसार यातायात व्यवस्था विभागले आइतबार देशभरका विभिन्न रुटको नयाँ भाडादर सार्वजनिक गरेको थियो । विभिन्न शिलसिलामा काठमाडौ बसेकाहरु दसैंमा घर फर्किन्छन् । यस वर्ष दशैंका लागि ३० लाख बढी यात्रु काठमाडौवाट बाहिरिने अनुमान गरिएको छ ।
राजधानीबाट

You might also like

Comments are closed.