Nepal's First Video FM

निर्मला हत्याकाण्डको बारेमा भक्कानिदै मोडल पार्वती राईले भनिन :मलाइ प्रहरीमाथिनै शंका छ !!(हेर्नुहोस बाँकी भिडियो)

704

पछिल्लो समय चर्किएको बिबादको बिषय पर्छ निर्मला हत्या काण्ड।बिभिन्न बाहनाले उक्त घटनालाई सेलाउदै लागेको आम जनमानसमा परिसकेको देख्न सकिन्छ यहि बिषयमा बिगत लामो समय देखि अमेरिका बसेर नेपाल फर्किएकी चर्चित मोडल पार्वती राई मिडियामा आएर उक्त घटनाको दुख व्यक्त गरेकी छिन भाबुक हुदै यो बिषय सरकारले खासै चासोले नहेरेको बताउछिन हेरौ भिडियो कुराकानी :

You might also like

Comments are closed.