Nepal's First Video FM

१४ बर्ष सम्म आफ्नै श्रीमानले बन्दक बनाएर राखेको भन्दै मिडियामा रुदै खोलिन गायिका सिता थापाले आफ्नो पिडा -भिडियो कुराकानी

626

नेपाली लोक संगीताकी एक चर्चित गायिका हुन् सिता थापा। बिगत लामो समय दोहोरी क्षेत्रमै योगदान पुर्याई करोडौ नेपालीको मन जितिसकेकी उनि यो बेला पिडित गायिकाको रुपमा देख्न सकिन्छ। आफ्नै श्रीमानबाट परेको अपहेलना र आफ्नै परिवारको अपहेलना संगै उनि १४ बर्ष मिडियाबाट टाढा थिईन आज उनि संग पत्रकार कमल सरगमले लिएको अन्तर्वार्ता हेर्नुहोस :

You might also like

Comments are closed.