यो बेला राजधानीमा ३ ओटा चलचित्र एक साथ् चलिरहेको छ।सोहि क्रममा पत्रकार ऋषि धमलाले निर्माण गरेको चलचित्र अनुराग यो बेला निकै चर्चामा छ कारण आम दर्शकको नजरमा अनुराग पर्न सफल भएको छ।करोडौको लागानीमा निर्माण गरिएको उक्त चलचित्र आज दिनै भर हलहरुमा दर्शकलाई तान्न सक्यो भने भोलि पनि पुरै दर्शकको माया पाउने धमला ठोकुवा गर्छन तर एता नायक राग -समुन्द्र पण्डित संगै नायिका अनु -एलिजा गौतम भक्कानिएर रुन पुगे कारण सहित हेर्नुहोस :
Comments are closed, but trackbacks and pingbacks are open.