Nepal's First Video FM

गौचन हत्याका योजनाकार ‘गुन्डा नाइके’ समिरमानलाई मुस्ताङ जेल लगियो

739

‘गुन्डा नाइके’ समिरमान सिंह बस्नेतलाई मुस्ताङ जेलमा सरुवा गरिएको छ। कर्तव्य ज्यान र संगठित अपराध मुद्दामा ललितपुरस्थित नख्खु कारागारमा रहेका उनलाई सोमबार बिहान मुस्ताङ लगिएको हो ।
सिंहलाई गत मंसिरदेखि नख्खु कारागारमा राखिएको थियो । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली हानी हत्या गरेको अभियोगमा गत मंसिरमा बस्नेतलाई पक्राउ गरिएको थियो।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.