Nepal's First Video FM

च्याम्पियन्स लिगका ८ खेल, २६ गोल

583

असाेज १८, च्याम्पियन्स लिग फुटबलमा बुधबार राति ८ खेल भएका छन् । समूह ए को खेलमा एथलेटिको मड्रिडले क्लव ब्रागलाई ३–१ ले हरायो । एन्टोइन ग्रेजम्यानले २ गोल गरे । बोरुसिया डर्टमुन्डले मोनाकोलाई ३–० ले हरायो ।

समूह बी को खेलमा बार्सिलोनाले टोटनह्यामलाई ४–२ ले हरायो । इन्टर मिलानले पीएसभी आइन्डहोभनलाई २–१ ले हरायो । समूह सी को खेलमा पेरिस सेन्ट जर्मेनले रेडस्टार बेलग्रेडलाई ६–१ ले हरायो । नापोलीले लिभरपुललाई १–० ले हरायो ।

You might also like

Comments are closed.