Nepal's First Video FM

यो बर्षको अन्तिम दशैं गीत आयो बिष्णु माझीको-हरेक नेपाली रूहाउने(भिडियो)

789

कमल सरगम।नेपाली लोक दोहोरी क्षेत्रकी बहुचर्चित गायिका बिष्णु माझी र तेज सागर भट्टराईको सुमधुर आवाजमा मार्मिक दशैं तिहार गीत “खाली निधार”बजारमा आएको छ।

जगदिस भट्टराइको लय तथा शब्द सृजनामा बजारमा आएको उक्त दशैं गीतमा अभिनय भने सारिका केसी र बिपेस घिमिरेको रहेको छ।प्रकाश भट्टको निर्देशनमा तयार भएको भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका हुन्।

शुभारम्भ डिजिटल प्रालिले बजारमा ल्याएको उक्त गीतको छायांकन भने राजेश घिमिरेले गरेका हुन्।गीत निकै मार्मिक बनेको छ।गीतको सम्पूर्ण टिमलाइ शुभकामना छ।

You might also like

Comments are closed.